तमु ल्होसारको दिन राष्ट्रिय विदा दिन माग

२०६२/६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले गुरुङहरुको तमु ल्होसारसहित अन्य पाँच पर्वमा सार्वजनिक विदा दिए पनि वर्तमान सरकारले कटौती गरेको भन्दै तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषद् लमजुङले सरकारसँग विदा माग गरेको हो

Other Similar Post