'सुखी नेपाली'को सपना

‘समृद्ध नेपाल सुखी नेपालीको नारा दिएर भोट बटुलेको ओली सरकारले यो ९ महिनामा जनतालाई के दियो? महँगी दियो, जनताको ढाड सेक्ने गरी,’ मङ्गलवार देजमोको केन्द्रीय कमिटीको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा भने, ‘तीन तहमा कर दियो। एउटै परिवार तीन तहमा कर तिर्दा विछिप्त भएका छन्। तस्करी बढायो। साढे ३३ किलो सुन कलकत्ता सम्म पुरायो।’ 

Other Similar Post