नेपालमा भारु प्रतिबन्धितः मोदीको अहंकार

नेपाल भुटानबाहेक भारतीय नोट चल्ने देशलाई यो परिस्थितिमा पुर्याउनुमा सरकारको त्यही कदम जिम्मेवार छ। ठूला दरका नोट प्रतिबन्धित भएका छन्, त्यसले नेपाल भारत बस्ने दशौँ लाख नागरिकलाई असुविधा सिर्जना गरेको छ,’ अहमदले भने।

गत जेठ महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा सम्बोधन गरेपछि भारतीय विदेशमन्त्री स्वराजले ट्विट गर्दै भारतीयलाई सम्बोधन गरेको उल्लेख गरेकी थिइन्। सो भनाइको नेपालमा व्यापाक विरोध भएपछि स्वराजले माफी मागेकी थिइन्।

Other Similar Post