सानु पराई बनि गयौ किन ?


तिम्रो हु म भन्थेउ सानु पराई बनि गयौ किन ?
साचो माया गर्छु भन्थेउ आज टाढा भयौ किन !!

खाएका थौ कसम पहिले सगै जिउनि मर्नि
बाचा कसम भुलि तिमि पराई भयौ किन !!

मसँत भयजति दियका थे सबै माया
मेरा सारा लुटि तिमि सवारथि बनेउ किन!!

आफ्नो इच्छा पुरा गरेउ मिठा मिठा बादमा
अहिले बाहाना खोजदै पराई बन्छौ किन !!

-सुबत्र बानिया

*तपाईको साहित्य तथा प्रतिक्रियाका लागि हाम्रो radionepalfm@gmail.com मा इमेल गर्नुहोस !