नेपाल नेटवर्क

मध्यपहाडी लोकमार्ग छिटो निर्माण गर्न बाबुराम भट्टराईको आग्रह

गलकोट । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्गले नेपालको आर्थिक विकासमा ठूलो टेवा पु¥याउने बताएका छन् । नयाँ शक्तिले शुरु गरेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा’ अभियानअन्तर्गत आज बागलुङको निसिखोला गाउँपालिका...

स्ववियू निर्वाचन चैतभित्र सम्पन्न गरिसक्नुपर्छ : मन्त्री पोख्रेल

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्ववियू निर्वाचन चैत्र महिनाभित्र सम्पन्न गरि सक्नुपर्ने प्रस्ताव अघि सारेका छन् । मन्त्री पोखरेलले स्ववियू निर्वाचन चैत्र महिनाभित्र सम्पन्न गर्न सहयोग गर्न प्रमुख प्रतिपक्ष दल नेपाली...

शिवम् सिमेन्ट आईपीओः पहिलो दिन ७ लाख ४३ हजार ६ सय कित्ताका लागि आवेदन

काठमाडौं–  शिवम् सिमेन्टले प्रभावितसहित सर्वसाधारणको लागि खुला गरेको शेयरमा पहिलो दिन ७ लाख ४३ हजार ६ सय कित्ताको लागि आवेदन परेको छ ।सोमबार साँझ ६ वजेसम्म २२ करोड ३० रुपैयाँ बराबरको आबेदन परेको सिद्धार्थ क्यापिटलले जनाएको छ । कम्पनीले आजदेखि सर्वासध...

सहिद स्मारक ‘बी’ डिभिजन लिग: श्रीभगवतीको गोल बर्षा

काठमाडौं– सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्रीभगवती क्लबले पुल्चोक स्पोर्ट्स क्लबविरुद्ध गोलको बर्षा गरेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा सोमबार भएको खेलमा श्रीभगवतीले पुल्चोकलाई ६–० गोलले हरायो । भगवतीको जितमा दर्शन गुरुङले चार गोल गरे । उनले...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब यूकेबाट पनि

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब बेलायतबाट पनि सुरु भएको छ । यो सेवा सुरु भए लगत्तै बेलायतबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ७ हजार भन्दा बढि एजेन्टहरु मार्फत सिधैं भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न स...

सिद्धार्थ बैंकको शाखा नयाँ बजारमा

काठमाडौं–सिद्घार्थ बैंकले काठमाडौंको नयाँ बजारमा नयाँ शाखा संचालनमा ल्याएको छ ।बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु स...

ऊर्जाका समस्या समाधान गर्न इपानको आग्रह

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) ले आगामी चैत १५ र १६ गते आयोजना हुन लागेको लगानी सम्मेलनमा ऊर्जा क्षेत्रका विषयलाई प्रमुख प्राथमिकतामा साथ राख्न सुझाव दिएको छ । इपानले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा ‘समृद्ध नेपाल, सुख...

चार राजदूतले लिए राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको सपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समक्ष विभिन्न देशका लागि नियुक्त नेपाली राजदूतहरुलाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन् । संयुक्त अरब इमिरेट्सका लागि नेपालका आवासीय राजदूत कृष्णप्रसाद ढकाल, मलेसियाका लागि नेपालका आवासीय राजदूत उदयराज पाण्...

जनतामा लामो समयसम्म नैराश्यता रहिरहनु गम्भीर चिन्ताको विषय हो : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले आम जनताले प्रजातन्त्रको अनुभूति  गर्न नपाएको दाबी गरेका छन् । ६९ औं प्रजातान्त्रिक दिवसको अवसरमा सोमबार आम नेपालीप्रति शुभकामना व्यक्त गर्दै पूर्वराजा शाहले जनताको हित, सुरक्षा र विकासको मुलभूत साधन प्रजातन्त्र भ...

डिपिएल : ‘प्लेअफ’मा पुग्ने चार टोलीको टुङ्गो

धनगढी । यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको ‘प्लेअफ’मा पुग्ने टोलीको टुङगो लागेको छ । आज भएको खेलको नतिजाले चार टोलीको टुङगो लगाएको हो । अपराजित रहेको काठमाडौँ गोल्डेन्स सात अङ्कसहित शीर्ष स्थानमा रहँदा सिवाइसी अत्तरिया दोस्रो स्थ...

हिमपातका कारण लाखौँको सेतो चिनी कुहियो

खलङ्गा । जुम्लाको गुठीचौर गाउँपालिकाको चाखुरे लेकमा सङ्कलन गरी राखिएको जडीबुटी सेतो चिनी (खिरौँला) कुहिँदा झण्डै ४० व्यापारीको लाखौँको क्षति भएको छ । जुम्लामा यही माघ महीनामा परेको हिमपातका कारण लाखौँको खिरौँला कुहिएको व्यापारीले बताएका छन् । पुसमा स...

बुटवलको बस टर्मिनलमा अत्याधुनिक सपिङ् कम्पलेक्स बन्ने

बुटवल– बुटवल उपमहानगरपालिकामा पार्किङसहितको अत्याधुनिक सपिङ् कम्प्लेक्स बन्ने भएको छ । हाल लुम्बिनी बस टर्मिनल रहेको परिसरमा पार्किङसहितको तीन तलाको भवन बन्ने भएको हो ।अत्याधुनिक भवन नगर विकास कोषसंगको विशेष सहकार्यमा तीन वर्षमा निर्माण सम्पन्न हुने...

रोजगारमुलक तालिमले महिलालाई आत्मनिर्भर बनाउँछः शिक्षामन्त्री पोखरेल

काठमाडौं–शिक्षामन्त्री गिरीराजमणी पोखरेलले महिलाहरुलाई आत्मनिर्भर बनाउन विभिन्न खालको प्राविधिक तालिमहरुको आवश्यकता पर्ने बताएका छन् ।ओमन फाउन्डेसन नेपालले आयोजना गरेको ६ महिने स्क्रीन प्रिन्ट तालिमको उद्घाटन गर्दै शिक्षा मन्त्री पोखरेलले महिलालाई सक...

छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

गोदावरी । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलका ३८ वर्षीय एक युवकलाई ९ वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेकोे छ । बाबुले मद्यपानको नसामा यही फागुन ३ गते आफ्नै छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ । आइतबार बालिका बलात्कारको जाहेरी...

सामूहिक बलात्कारपछि ११ वर्षीया बालिकाको हत्या

धनुषा । आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको पाइएको छ । मिथिला नगरपालिका–३ हरिहरपुरकी ११ वर्षीया बालिका दुतिया रैसेलीको शव आधा जलेको अवस्थामा फागुन २ गते भेटिएको थियो । फागुन १ गते गाउँमै बिहेभोज खान गएकी उनको श...

पशुपति शर्माको गीतको किन बिरोध गरेको भन्दा युवा संघका अध्यक्ष फायर ! झन्डै गरे पत्रकार माथि आक्रमण(भिडियो)

Kathmandu, 18th Feb: Folk singer Pashupati Sharma removed ‘Lootna sake loot Kanchha, aru deshma paidaina, Nepalmai ho chhoot,’ a satirical Nepali song he penned against misrule, corruption and extravagant expenditure, from YouTube after ruling Nepal...

अध्यक्षद्धयविरुद्ध कडा कदम चाल्ने चेतावनी माधव नेपालको,खास किन कड्किए नेपाल

काठमाडौं, ६ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बरिष्ठ नेता माधव कुमार नेपाल पड्किएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा बरिष्ठ नेता नेपालले...

“गल्ती भए क्षमा चाहन्छु” भन्दा-भन्दै पत्रकार ऋषि धमलाले पशुपति शर्मा माथि गरे हमला ,(भिडियो)

काठमाडौं, ६ फागुन । चर्चित लोक गायक पशुपति शर्माले आफूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको भावनामा ठेस पुग्नेगरि गीत नलेखेको स्पष्ट पारेका छन् । यद्धपी उनले राष्ट्रपति भण्डारीलाई किन चाहियो ? डेढ अर्वको हेलिकप्टर भनेर जनत...

फेरी एक्कासि आयो पशुपति शर्माको यस्तो आक्रोस ! “गल्ती भए क्षमा चाहन्छु (भिडियोसहित)

काठमाडौं, ६ फागुन । चर्चित लोक गायक पशुपति शर्माले आफूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको भावनामा ठेस पुग्नेगरि गीत नलेखेको स्पष्ट पारेका छन् । यद्धपी उनले राष्ट्रपति भण्डारीलाई किन चाहियो ? डेढ अर्वको हेलिकप्टर भनेर जनत...

नेता रावलले हाने अमरेशकुमार सिंहलाई झटारो , सक्नुहुन्छ तपाई गित गाउनुहोस संसदमा बजाउनुहोस -२५ हजार होइन १ महिनाको तलब म दिन्छु

फागुन ६, काठमाण्डौ । यति बेला गायक पशुपति शर्मा लुट्न सके लुट कान्छा नेपालमै छ छुट गीत युटुवबाट हटाइए पछि चर्चामा छन् । सामाजिक सञ्जाल युटुवमा उनै गायक शर्माको पक्ष–बिपक्षमा बहस भैइरहेका बेला संसदमा पनि सत्तापक्षीय र प्रतिपक्षदलका सांसदबीच पैसा नै दि...

LS polls: BJP to contest on 25, Sena 23 seats

Maharashtra chief minister Devendra Fadnavis said that for the upcoming Lok Sabha elections, the BJP will fight 25 while the Shiv Sena will contest 23 seats in Maharashtra. "Assembly seats will be equally shared between the two parties after accommo...

Pulwama: 3 JeM terrorists, Major among 9 killed

At least nine security personnel, including a brigade commander and a lieutenant colonel and a deputy inspector general of the Jammu and Kashmir police, were injured in the gun battle in Pulwama's Pinglan area, about 12 km from where a suicide bomber...

Jadhav hearing: India exposes Pak military courts

India's plea at the International Court of Justice came as the top UN court began a four-day public hearing in the case of Jadhav, 48, who was sentenced to death by a Pakistani military court on charges of espionage. Ex-solicitor general Harish Salve...

'Just one slap from Army man rattled Jaish chief'

The dreaded architect of some of the most gruesome terror attacks in India, Maulana Masood Azhar, was an "easy man" to handle in custody and he got shaken up on the first "slap" from an Army jawan prompting him to blurt out details of his movements,...

तामझामका साथ शुरु गरिएको जाखोर ताल सरसफाई अभियान अलपत्र

धनगढी उपमहानगरपलिका वडा नम्वर  ७ देवरियामा रहेको  पर्यटकीय जाखोर तालको सरसफाई अभियान अलपत्र परेको छ ।

बालिकाको सामूहिक बलात्कारपछि हत्या

धनुषा, फाल्गुन ६ गते । धनुषाको मिथिला नगरपालिकामा बिहीबार आधा शरीर जलेको अवस्थामा फेला परेकी बालिकाको सामूहिक बलात्कार भएको पुष्टि भएको छ । प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, धनुषाले गरेको अनुसन्धानका क्रममा ११ वर्षीया बालिका दुतिया र...

त्रिनगर नाकामा नागरिक सहायता कक्ष शुरु

रोजगारीका लागि भारत जाने र भारतबाट फर्कने नेपाली हरुले सीमा भोग्नुपरेका समस्यालाई कम गर्न सोमबारदेखि कैलालीकोे त्रिनगर नाकामा नागरिक सहायता कक्ष शुरु गरिएको छ ।

प्लेअफमा पुग्ने टिमकाे लाग्याे टुंगो

धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको प्लेअफमा पुग्ने टिमको टुंगो लागेको छ ।

डीपीएल क्रिकेटमा प्लेअफ पुग्ने टिमको टुंगो लाग्यो

धनगढी, फाल्गुन ६ गते । धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको प्लेअफमा पुग्ने टिमको टुंगो लागेको छ । जारी प्रतियोगितामा ६ टिम सहभागी भएकोमा समूह चरणको अन्तिम खेल अगावै काठमाण्डाै र सीवाईसी अत्तरिया प्लेअफमा पुगेका छन्  । चार टिमले पाँच खेल खेल्दा शीर्ष...

अत्तरियाले बिराटनगर किग्सलाई १० रनले पराजित

धनगढी प्रिमियर लिग  डिपिएल को आज भएको निकै महत्वपुर्ण खेलमा सिवाईसि अत्तरिया ले बिराटनगर किग्स लाई १० रनले पराजित गरेको छ ।

यी हुन् सलमानको भाग्य बदल्ने व्यक्ति, अक्षय कुमारलाई बनाए ब्लकबस्टर

बलिउडका सबैभन्दा चर्चित निर्माता–निर्देशक भन्ने वा सलमान खानको भाग्य बदल्ने व्यक्ति... सय दुई सय करोडको फिल्म उनका लागि कुनै नौलो कुरा होइन ।

हेल्मेट नपाएपछि राइस कूकर टाउकोमा राखेर हिँडिन् यी महिला

मानिसहरू हेल्मेट नलगाइकन मोटरसाइकल वा स्कूटर चढ्न रमाउँछन् ।

मनकारी डा जोशीको अभिनन्दन गरिँदै

विद्यालयको वार्षिकोत्सवको अवसरमा यही फागुन ९ गते जोशीप्रति सम्मान दर्शाउँदै नाम थप्न लागिएको हो ।

मुख्यमन्त्री कप  अन्तर प्रदेश स्तीय खेलकुद प्रतियोगिता हुने

स्वस्थ युवा प्रदेशको खम्बा भने मुल नारका साथ प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता २०७५ धनगढीमा हुने भएको छ ।

सरकारले ३ वर्षभित्र राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने

सरकारले ३ वर्षभित्र राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने योजना बनाएको छ ।राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दिपक काफ्लेले आगामी ३ वर्ष भित्र राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने योजना तय गरिएको जानकारी दिनुभएको हो ।

७३४१ कर्मचारीको समायोजन सकियो, कति कर्मचारी कहाँ ? (सूचीसहित)

सरकारले ७ हजार ३४१ कर्मचारीहरुको समायोजन सकेको छ । ती मध्ये अधिकांशको समायोजन संघमा भएको छ ।

दुर्घटनामा घाइते सिडिओ भट्टराईको निधन

सडक दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको उपचारका क्रममा निधन भएको छ ।

सिवाईसि अत्तरियाले बिराटनगर किग्सलाई दियो १४९ रनको लक्ष्य

नेपाली घरेलु क्रीकेट प्रतियोगिताको चर्चित तथा पुरस्कार राशी सबैभन्दा धेरै भएको धनगढी प्रिमियर लिग डिपिएल  मा अहिले सिवाईसि अत्तरियाले बिराटनगर किग्सको सामना गरिरहेको छ ।

दारी ग्याङ धनगढीको तेस्रो बार्षिकोत्सवको अवसरमा रगत परिक्षण कार्यक्रम सम्पन्न

दारी ग्याङ धनगढीले आफ्नो तेस्रो बार्षिकोत्सवको अवसरमा सोमबार रगत परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

सहयोग गर्न पुगेकी लोक गायिका पूर्णकला बिसी ५० बर्षीय आमाको हालत देखेर चल्यो रुवाबासी,सम्हाल्न सकिनन् आफुलाई

चर्चित लोक गायिका पूर्णकला बिसीले लामो समय देखि क्यान्सरले ग्रसित शर्मिला राईलाई आर्थिक रकम सहयोग गर्न पुगेकी छिन।परिवारको तिरस्कार र आफ्नै जेठो छोराले गरेको बेवास्ताको कारण पिडामा थालिएका यी परिवारलाई सहयोग गर्न पुगेकी पूर्णकला बिसी एक्कासी भाबुक भई...

लिटल फ्लावर सुपर लिगको  प्रथम पुरस्कार र सह-प्रायोजक बीच सम्झौता

कैलालीको धनगढीमा सुरु हुने विद्यालय स्तरीय मृग गार्मेन्ट उद्योग लिटिल फ्लावर सुपर लिग अन्तर विद्यालय फुटबल प्रतियोगिता २०७५ को  प्रथम पुरस्कार र सहप्रायोजकको टुङगो लागेको छ ।

नेकपा सचिवालय बैठक : कार्यदलको प्रतिवेदनप्रति असन्तुष्टि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे सचिवालय बैठकले सांगठनिक एकीकरणको प्रस्ताव तयार गर्न गठित नेकपाको कार्यदलका सदस्यहरुसँगै सामूहिक छलफल गर्ने निर्णय गरेकाे छ।

गायिका रितु केसीको मोडलिङमा पनि उत्तिकै सफलता (भिडियो सहित)

पछिल्लो समय गायिका रितु केसी नेपाली संगितको बजारमा गायन मात्र नभै मोडलिङमा पनि ब्यस्त छिन् । गायिका केसीले भर्खरै सार्वजनिक “तिम्रो तस्विर” बोलको गितबाट मोडलिङमा पनि अब्बल सावित गरेको हो । नेपाली संगितको विभिन्न विद्याहरु शब्द सिर्जना, संगित संयोजन,...

उत्साह दिने गरी भएका काममा निराशा बाँड्ने गीत गाउँछन्, तिनै कलाकार देशका गहना कसरी हुन सक्छन ?’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचेतक शान्ता चौधरीले गायक पशुपति शर्माको गीतमा प्रतिबन्ध लगाएर कम्युनिस्ट सरकारले राम्रो कार्य गरेको टिप्पणी गरेकी छिन् । फेसबुकमा स्टाटस लेखेर चौधरीले राष्ट्रप्रेमी नेता खड्गप्रसाद ओलीलाई ‘युमराज’ भनेकोमा आपत्ति जना...

आज फागुनको ६ गते राशिअनुसार कुन व्यक्तिको भाग्य कस्तो

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ-अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ। परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले तत...

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

बझाङको जयपृथ्वी नगरपालिकामा पर्ने चैनपुर(धामीलेक सडकखण्डमा जिप दुर्घटना भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका ११ धामीलेक बस्ने १२ वर्षीया बालिका समु जोशी र सोही ठाउँका ४८ वर्षीय धौले जोशी रहेका छन् । चैनपुरबाट धामिलेक तर्फ जाँदै गरेको से१ज ८९० जि...

सुत्ने समयमा राशिअनुसार भोली फागुन ६ गतेको सबैको भाग्य र भविष्य

आजपनि तपाइहरुको माझमा सुत्नेसमयमा भोलीको राशिफल लिएर आएका छाैं । राशिफलको सुरुमा पन्चाङ । भोली मिति २०७५ फाल्गुन ०६ गते सोमबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी १८ तारिख रहेको छ । र पन्चाङसंगै भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुर...

पैंसा ठिक पार्नुहोस् शेयर खुल्दै छ

सरकारले अगाडि बढाएको जनताको जलविद्युत् कार्यक्रमका लागि लगानीकर्ताले शुरुमै दश प्रतिशत रकम दाखिला गरी शेयर आवेदन माग गर्न सक्ने व्यवस्था गरिएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ संशोधन गरी उक्त व्यवस्था गरेको हो ।...

छोराको जन्म दिनमा घरआउने बाचा गरेका सुनिल सधैंका लागि अस्ताय

भारतको जम्मू–कश्मीरको पुलवामामा श्रीनगर राजमार्गमा भएको आतंकवादी आक्रमण स्थानीय एक युवाले गराएको भारतीय सञ्चारमाध्यमले दावी गरेका छन् । प्रतिबन्धित पाकिस्तानी आतंकवादी संगठन जैश–ए–मोहम्मदका कश्मीरी सदस्य अदिल अहमद दारले आत्मघाति कार बिस्फोट गराएको दा...

चर्चित मोडल सोनिका रोकाया मनोरञ्जनको दुनिया सगैँ नयाँ ब्यावसायमा पनि हेर्नुहोस भिडियो

काठमान्डौँ , फागुन ५ चर्चित मोडल सोनिका रोकाया अव नयाँ ब्यापारमा होमिएकी छन । युवा माझँमा निकै लोकप्रिय कार्यक्रम मार्फत युटुवको दुनियामा आफनो नाम राम्रो कमाउन सफल सोनिकाले आफनै ब्यावसाय शुरु गरेकी हुन । आफनो जन्मदिनको अवसर पारेर आफुले नयाँ ब्यावसाय...

ब्रेकिङ : विवादित गीत ‘लुट्न सके लुट पुन: युटुवमा राख्न प्रतिष्ठान यस्तो छ निर्णय (विज्ञेप्ती सहित)

गायक पुशपती शर्माको एक दिन अघी अर्थात फागुन ४ गते विवादित बनिरहेको गीत ‘लुट्न सके लुट..’ लाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गर्ने निर्णय गरेको छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको आज बसेको बैठकमा सो गीतका विषयमा लामो छलफल भएको थियो  र छलफल...

आज फागुन ५ गते राशिअनुसार कुन व्यक्तिको भाग्य कस्तो

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ -परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना देखिन्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले समस्या पर्ने देखिन्छ। आलोचकहरू लाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। ईर्ष्या गर्नेहरूले काम...

एक आमा भन्नछिन् ‘छोरासँग झुटो बोलेर शरीर बेच्न मलाई लाज लाग्दैन्’

शेरी पछिल्लो दुई दशकदेखि पुरुषहरुसँग सेक्सको सौदा गरिरहेकी छन् । व्रिटेनमा ठूलो संख्यामा आमाहरु सेक्स वर्कर छन् । आखिर यहाँ यी आमाहरु आफ्नो बच्चासँगै शरीर कसरी बेच्छिन् ? इंग्ल्याण्डको एसेक्सकी ४२ वर्षीय शेरी माथिको प्रश्नको जवाफ दिँदै भन्छिन्– ‘निश्...

जुम्मु काश्मीरमा फेरी अर्को बिष्फोट

शनिवार फेरी जम्मु काश्मीरमा विष्फोट भएको छ । विष्फोटमा परी भारतीय सेनाका एकजना मेजरको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जम्मू–काश्मीरको पुलवामामा बिहीबार भएको आत्मघाती आक्रमणको दुई दिनपछि शनिबार भारत पाकिस्तान सीमा नजिक एक विष्फोट भएको छ...

प्रथम दिवाकर भुसाल स्मृति राष्ट्रिय भलिबल प्रतियोगिता-२०७५ सुरु

माडीको बसन्तपुरमा प्रथम दिवाकर भुसाल स्मृति राष्ट्रिय क्लब च्याम्पीयनशीप पुरुष भलिबल प्रतियोगिता-२०७५ सुरु भएको छ । प्रतियोगिता अन्तरगत आज चारवटा खेलहरु भएका छन् । प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लब र काभ्रे भलिबल क्लबबिच भएकोमा ३-० को सोझो स...

माडीको चैनपुरमा मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालित

माडीको चैनपुरमा मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्माइल नेपालको आयोजना तथा राष्ट्रिय मुटु तथा फोक्सो समाजको प्राविधिक सहयोग एवं चैनपुर फुटबल क्लब र प्रगति आमा समूह सितलपुरको सहयोगमा केदारेश्वर आधारभूत विद्यालय चैनपुरको प्र...

रेवा त्रिवेणी धाममा सञ्चालित महायज्ञको आयव्यय विवरण सार्वजनिक

मध्यपूर्वी माडीको दिवानगरस्थित रेवा त्रिवेणी धाम दिवानगरमा बृद्धाश्रम र जलबाराही मन्दिर निर्माणका लागि सञ्चालन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा मकर संक्रान्ति उत्सव २०७५ को आयव्यय विवरण सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको आयव्यय विवरण अ...

माडीमा निशुल्क छाला वा चर्मरोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालित

कुष्ठ प्रभावितहरुको पहिचान तथा छालाजन्य रोगहरुको निदानका लागि माडी नगरपालिका जनस्वास्थ्य शाखाको आयोजनामा आज बुधबार निशुल्क छाला वा चर्मरोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन भएको छ । दुई दिनसम्म चल्ने सो शिविरको पहिलो दिन बुधबार अयोध्यापुरी स्वास्थ्य च...

दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाकाे ४७ औं वार्षिकोत्सव सम्पन्न

दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाले ४७ औं वार्षिकोत्सव कार्यक्रम शैक्षिक उत्सवका रुपमा मनाएको छ । विद्यालयको ब्लक ए रमाइलोडाँडामा सञ्चालित सो कार्यक्रममा विद्यालयका अध्यक्ष ओवनाथ पाण्डेको अध्यक्षता रहेको थियो । त्यसैगरी माडीका नगरप्रमुख ठाकुर प्रसाद...

माडीमा सामुहिक सिलाई कटाई केन्द्रको उद्घाटन

माडी नगरपालिका महिला समन्वय समितिको आयोजनामा माडी नगरपालिका वडा नं. ७ र ८ मा सामुहिक सिलाई कटाई केन्द्रको उद्घाटन भएको छ । छुट्टाछुट्टै सम्पन्न सिलाई कटाई केन्द्र स्थापना कार्यक्रम अन्तरगत वडा नं. ७ मा वडाध्यक्ष बालकृष्ण सापकोटा र वडा नं. ८ मा वडाध्य...

माडी नगरपालिकाद्वारा निशुल्क चर्मरोग सम्बन्धी स्वास्थ्य शिविर आयोजीत

कुष्ठ प्रभावितहरुको पहिचान तथा छालाजन्य रोगहरुको निदानका लागि माडी नगरपालिकाले निशुल्क छाला वा चर्मरोग सम्बन्धी स्वास्थ्य शिविर आयोजना गरेको छ । भोलि माघ १६ गते अयोध्यापुरी स्वास्थ्य चौकी, खरकट्टामा तथा माघ १७ गते गर्दी स्वास्थ्य चौकी बरुवा बजारमा छा...

माडीमा राष्ट्रियस्तरको क्लब च्याम्पीयनशीप भलिबल प्रतियोगिताको हुने

माघ १६ गते बुधबारबाट माडीमा राष्ट्रियस्तरको क्लब च्याम्पीयनशीप भलिबल प्रतियोगिताको सञ्चालन हुन लागेको छ । प्रतियोगिताको पहिलो दिन बुधबार उद्घाटन खेलमा त्रिभूवन आर्मी क्लब र प्रदेश नं. ४ भलिबल क्लब भिँड्ने भएका छन् । उद्घाटनसंगै साँस्कृतिक प्रस्तुतीहर...

दिवाकर स्मृति विद्यालयको वार्षिकोत्सवमा कुलेन्द्र विश्वकर्माको प्रस्तुती रहने

दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाको ४७ औं वार्षिकोत्सवको अवसरमा भोलि मंगलबार विशेष शैक्षिक उत्सवसंगै राष्ट्रिय लोकदोहोरी कलाकार कुलेन्द्र विश्वकर्माको लोकदोहोरी प्रस्तुती रहने भएको छ । बार्षिकोत्सवको तयारी अन्तिम चरणमा पुगेकोबारे जानकारी गराउन आयोजि...

राष्ट्रिय आधारभूत विद्यालय दिवानगर माडीका विद्यार्थीहरुलाई न्यानो कपडा वितरित

माडीको दिवानगरस्थित राष्ट्रिय आधारभूत विद्यालय दिवानगरका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । माडी नगरपालिकाको आर्थिक सहयोगमा विद्यालयमा अध्ययनरत ३९ जना विद्यार्थीहरुलाई न्यानो स्वेटर वितरण गरिएको हो । नगरपालिकाले न्यानो कपडा वितरणका लागि सो...