आयो दिपु मगरको यसपालीको तिज कोसेली भुरुड्ं जै गुरुड्ं(भिडियो सहित)



Loading...

लोक संगित क्षेत्रका लोकप्रिय गाएक हुन् दिपु मगर। बजारमा थुप्रै गितहरु गाएर सार्बजनिक गरेका छन्।

यतिबेला नया गित लेराएका छन् भुरुड्ं जै गुरुड्ं। पोहोर साल छुकछुके रेल ले चर्चा कमाएको थियो अैले अर्को यो गित अत्यन्तै मिठो बनेको छ। उस्तै मिठो स्वर हुने दिपु मगर आफैले यस गितको शब्द कोरेका हुन्। लय खेम सेन्चुरीले गरेका हुन्। रेनु राना मगर र दिपु मगरको गितमा आवाज रहेको छ। दर्शक स्रोताले मनमा राखेर सुन्नेछन अनी छमछम नाच्नेछन्।

सुन्दा आनन्द आउने अनी रमाईलो बनेको छ भिडियो। चर्चित गायक मोडल राम्जी खाड रेनु राना मगर, सृजना जिसी'अनिमेष गरुडं् भुरुडं् जै नाचेको देखिएको छ। गितलाई निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन्। करन चैसिरको छायांकन रहेको छ भने मनोज कार्कीले सम्पादन/कलर गरेको हुन्। गितलाई हार्दिक सफलताको शुभकामना दिन चाहन्छौ।